प्रेस युनियनको अक्षयकोषलाई अध्यक्ष भण्डारीद्धारा ५१ हजार सहयोग

विकल्प न्यूज/बेनी जेठ १० गते । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनि लालगर्बुजा र पबित्रा खत्रीलाई हस्तान्तरण गर्नुभयो … Continue reading प्रेस युनियनको अक्षयकोषलाई अध्यक्ष भण्डारीद्धारा ५१ हजार सहयोग